असदले कम्पनी, प्रदेश र संविधानसम्बन्धी मिसन-सेलहरूका लागि बहु-सञ्चार सामग्रीको उत्पादन र प्रसारमा रचनात्मक नेतृत्व र परामर्श प्रदान गर्छन् । सञ्चार विभागअन्तर्गत रहेर उनले उच्च-प्रभावकारी श्रव्य-दृश्य परियोजनाहरू र क्युरेटोरियल सामग्रीहरूको कार्यान्वयनमा सहजीकरण गर्नुका साथै कम्पनीको निर्देशिकाहरूसँग अनुसन्धान र कार्यक्रमका लक्ष्यहरूलाई तादम्यता मिलाउन सहयोग गर्छन्।
Asad provides creative direction and strategic consultation for the production and dissemination of multimedia content across the Institution, Province, and Constitution mission-cells. Within the Communications Division, he facilitates the execution of high-impact audio-visual projects and curatorial materials while assisting in the alignment of research and program goals with the organization’s strategic directives.

