top of page

रोहन कार्की | Rohan Karki

गण्डकी प्रदेश सभा प्रशिक्षार्थी | Gandaki Province Assembly Trainee

Back

रोहन गण्डकी प्रदेश सभा प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत कार्यरत प्रशिक्षार्थी हुन्, जुन प्रदेश सेलको एक पाइलट पहल हो। उनले प्रदेश सभा सदस्यहरूलाई सहयोग पुर्‍याउन विधायी अनुसन्धान, नीति विश्लेषण तथा तथ्याङ्क सङ्कलनमा सहकार्य गर्छन्। साथै, उनी प्रदेश सभा बहस तथा नीतिगत छलफलका लागि अनुसन्धान संक्षेप तथा विधायी सामग्री तयारीमा योगदान दिँदै प्रदेश सभा सचिवालय तथा सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय पनि गर्छन्।


Rohan is a trainee under the Gandaki Province Assembly Traineeship (PAT) program, a pilot initiative of Province Cell, supporting legislative research, policy analysis, and data collection for Members of the Provincial Assembly. He prepares research briefs and legislative inputs for assembly debates and policy discussions, while coordinating with the Provincial Assembly Secretariat and relevant government agencies.

bottom of page