top of page

श्री कृष्ण ध्वज बस्नेत | Shree Krishna Dhoj Basnet

सहायक–सहयोगी – सञ्चार | Associate - Communication

श्रीकृष्ण ध्वज बस्नेत प्रदेश र संविधान सेलसँग आबद्ध सञ्चार सहयोगी हुन्, जसले सेन्टरका नीति-आधारित उत्पादन विकास र कार्यक्रम कार्यान्वयनमा सक्रिय योगदान पुर्‍याउँछन्। उनी सेन्टरको नेपाली भाषा समितिको नेतृत्व गर्दै स्थानीय तहसम्म प्रभावकारी सञ्चार र नीतिगत संवादलाई अघि बढाउँछन्। यस भूमिकामा उनले सेन्टर र विभिन्न सरोकारवालाहरूबीच रणनीतिक साझेदारी प्रवर्द्धन गर्न विशेष जोड दिन्छन्।


Shree is the Communication Associate for the Province Cell, overseeing product development and the execution of key programs. He leads the efforts of the center’s Nepali Language Committee, focusing on grassroots outreach and effective community engagement fostering policy partnerships to strengthen communication between the center and its diverse stakeholders. 

bottom of page