top of page

समिता घिमिरे | Samita Ghimire

सहायक – रणनीतिक विकास | Associate - Strategic Development

Back

उहाँ संस्थाको प्रभावमुखी तथा अनुसन्धानसम्बन्धी कार्यहरूमा योगदान पुर्‍याउँदै संस्थागत उत्पादनहरूको गुणस्तर र सान्दर्भिकता सुनिश्चित गर्न सहयोग गर्नुहुन्छ। साथै, विकास तथा रणनीति सम्बन्धी कार्य, साझेदारी तथा स्रोत परिचालनका पहलहरूमा सहकार्य गर्दै नीतिगत, शैक्षिक तथा सरोकारवालासँगका विभिन्न कार्यक्रममा संस्थाको प्रतिनिधित्व गर्नुहुन्छ।


She supports the Institution’s strategic and research initiatives by contributing to its impact agenda, ensuring the quality and relevance of institutional outputs, and assisting in research management and publications. She also co-manages development and strategy efforts, supports partnerships and fundraising initiatives, and represents the Institution in policy, academic, and stakeholder engagements.

bottom of page