
सुजन रेग्मी | Sujan Regmi
कार्यकारी निर्देशक | Executive Director
सुजन रेग्मीले पोखरा रिसर्च सेन्टरको कार्यकारी निर्देशकको रूपमा नेतृत्व प्रदान गर्दै आएका छन्। केन्द्रको स्थापनाकालदेखि नै उनले नेपालमा सार्वजनिक नीति कार्यान्वयनको अवस्थाबारे सार्थक बहस र संरचित संवाद निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।
उनको नेतृत्वमा कार्यक्रम तथा पहुँच (Programs and Outreach) विभाग सञ्चालन हुँदै आएको छ, जसअन्तर्गत नेपालका चारवटा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिहरूसँग प्रारूप–आधारित संवाद तथा परामर्श शृंखलाहरू डिजाइन र कार्यान्वयन गरिन्छ। साथै, उनले भविष्यका सार्वजनिक नेतृत्व निर्माण गर्ने उद्देश्यले युवा सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूको पनि नेतृत्व गर्छन्।
Sujan leads PRC as its Executive Director. Since PRC’s inception, he has been instrumental in informing debate and shaping dialogue on the state of public policy implementation in Nepal. He directs the Programs and Outreach Divisions of the company designing and executing format based dialogue and consultation series with elected representatives across four Provincial Assemblies as well as running youth skill development programs to train future public leaders.