डा. कुलदीप निरौला (जर्ज मेसन युनिभर्सिटी, कार्टर स्कुल फर पिस एन्ड कन्फ्लिक्ट रिजोलुसन, अमेरिका, द्वन्द्व विश्लेषण तथा समाधानमा विद्यावारिधि), पोखरा रिसर्च सेन्टरमा अनुसन्धान सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले केन्द्रको अनुसन्धान तथा प्रकाशनसम्बन्धी कार्यमा सल्लाह दिनुका साथै अनुसन्धान प्रस्ताव तयार गर्न र अनुसन्धान परियोजनाहरूमा प्राविधिक सहयोग प्रदान गर्नुहुन्छ। साथै, उहाँ संस्थागत लेखनमा पनि सक्रिय रूपमा संलग्न रहँदै अनुसन्धान टिमसँग स्वतन्त्र तथा सहकार्यात्मक रूपमा कार्य गर्नुहुन्छ।
Kuldeep Niraula, Ph.D. in Conflict Analysis and Resolution from George Mason University’s Carter School for Peace and Conflict Resolution, USA, serves as a Research Advisor at Pokhara Research Centre, advising on the centre’s research agenda and publications. He contributes to the development of research proposals and provides technical inputs to ongoing research projects. He also proactively contributes to institutional narrative writing, working both independently and collaboratively with the research team.

