top of page
अन्नपूर्णा अधिकारी
प्रशासनको किचन इन्चार्ज
अन्नपूर्णा अधिकारीले केन्द्रको भान्सा तथा हाउसकिपिङ व्यवस्थापन गर्दै कर्मचारी तथा आगन्तुकका लागि सुरक्षित, स्वच्छ र सहयोगी कार्य–वातावरण सुनिश्चित गर्छिन्। उनी भान्सासम्बन्धी खरिद, तयारी, बजेट निर्माण तथा प्रतिवेदनको जिम्मेवारी सम्हाल्दै दैनिक रूपमा १२ देखि २५ जनासम्मका लागि घरायसी ने पाली भोजन व्यवस्थापन गर्छिन्।
bottom of page

