top of page
श्रीकृष्ण ध्वज बस्नेत
सहायक–सहयोगी – अनुसन्धान विश्लेषक
श्रीकृष्ण ध्वज बस्नेत प्रदेश कोषिका र संविधान कोषिकासँग आबद्ध अनुसन्धान विश्लेषक हुन्। उनी केन्द्रका नीति–आधारित उत्पादन विकास र कार्यक्रम कार्यान्वयनमा सक्रिय योगदान पुर्याउँछन्।
उनको अनुसन्धान क्षेत्र प्रदेशीय शासन, संवैधानिक अधिकार तथा तुलनात्मक सं घीयता हुन्। साथै, उनी केन्द्रको नेपाली भाषा समितिको नेतृत्व गर्दै स्थानीय तहसम्म नीति संवाद र साझेदारी प्रवर्द्धन गर्छन्।
bottom of page

