top of page
सुप्रिया श्रेष्ठ
सहायक – अनुसन्धान तथा कार्यक्रम
सुप्रिया श्रेष्ठले केन्द्रको प्रदेश कोषिका अन्तर्गतका विभिन्न उत्पादन, कार्यक्रम तथा परियोजनाहरूको समन्वय गर्छिन्। अनुसन्धान सहायकको रूपमा उनले विधायिकी व्यवहार, सार्वजनिक नीति तथा संस्थागत सुधारसम्बन्धी अध्ययन तथा विश्लेषण गर्छिन्।
साथै, उनी केन्द्रको महिला समित िमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लैङ्गिक समानता र समावेशीताका लागि संस्थागत सुधार पहल अघि बढाउँछिन्।
bottom of page

