top of page
Partnership Opportunities

Mural Artist (Freelance – Single Contract)

Pokhara Research Centre (PRC) is seeking a proactive and talented Freelance Mural Artist for a specific, one-time wall painting project. This single-contract role is a unique opportunity to showcase your artistic vision by transforming our physical space through high-quality mural art. Interested candidates with a strong background in professional wall painting are invited to apply by sending their portfolio or images of past work to administration@pokharacentre.org or by calling +977 61587111 for further instructions.

भित्ते चित्रकार (फ्रीलान्स – एकल सम्झौता)

पोखरा रिसर्च सेन्टर (PRC) एक विशेष परियोजनाका लागि अनुभवी फ्रीलान्स भित्ते चित्रकार (Mural Artist) को खोजीमा छ। यो एकल सम्झौता (Single Contract) अन्तर्गत आफ्नो सिर्जनशीलता मार्फत संस्थाको भौतिक संरचनामा उत्कृष्ट म्युरल आर्ट कोर्ने एक अनुपम अवसर हो। चित्रकलामा  विशेष दख्खल भएका इच्छुक कलाकारहरूले आफ्नो अनुभव र अघिल्ला कामहरूका फोटोहरू administration@pokharacentre.org मा इमेल गरेर वा +977 61587111 मा सम्पर्क गरेर आवेदन दिन सक्नुहुनेछ।

Executive Assistant Internship

Pokhara Research Centre (PRC) is seeking a proactive Executive Assistant Intern to provide strategic and administrative support to the Executive Director. This role is a unique opportunity to work at the intersection of leadership and public policy within our three mission cells: Institution, Province, and Constitution. Scan the QR code to view the full job description and application instructions, or use the button below.

पोखरा रिसर्च सेन्टर (PRC) कार्यकारी निर्देशकलाई रणनीतिक र प्रशासनिक सहयोग प्रदान गर्नका लागि एक सक्रिय कार्यकारी सहायक प्रशिक्षार्थीको खोजीमा छ। यो भूमिका संस्थाका तीन मुख्य कार्यक्षेत्रहरू: संस्था, प्रदेश, र संविधान अन्तर्गत नेतृत्व र सार्वजनिक नीतिको संगममा काम गर्ने एक अनुपम अवसर हो। पूर्ण कार्य विवरण र आवेदन प्रक्रिया हेर्नका लागि QR कोड स्क्यान गर्नुहोस् वा तलको बटन प्रयोग गर्नुहोस्।

View Job Details

 QR Code

Executive assistant vacancy qr.png

Innovation Fund

For technology enabled solutions bringing the government closer to people promoting youth innovation.

To apply for the Innovation Fund, please copy and fill out the template below and send it to administration@pokharacentre.org; feel free to reach out to us with any queries!

Application Steps

  1. Click the button to open the Google Doc.

  2. Go to File > Make a copy to start editing.

  3. Complete the form and save it as a PDF.

  4. Email the PDF to administration@pokharacentre.org.

View Template

नवप्रवर्तन कोष

सरकारलाई जनताको नजिक पुर्‍याउन र युवा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रविधिमा आधारित समाधानहरूका लागि। 

'नवप्रवर्तन कोष' मा आवेदन दिनका लागि कृपया तलको ढाँचा कपी गरी भर्नुहोस् र administration@pokharacentre.org मा पठाउनुहोस्; कुनै जिज्ञासा वा थप जानकारी आवश्यक भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

आवेदनका चरणहरू

१. गुगल डक खोल्नका लागि बटनमा क्लिक गर्नुहोस्।

२. फाइल मा गई 'मेक अ कपि' मा क्लिक गरेर सम्पादन गर्न सुरु गर्नुहोस्।

३. फारम पूरा भर्नुहोस् र यसलाई पीडीएफ को रूपमा सेभ गर्नुहोस्।

४. उक्त पीडीएफ फाइल administration@pokharacentre.org मा इमेल गर्नुहोस्।

नमुना हेर्नुहोस्
bottom of page