top of page

एलिना श्रेष्ठ | Alina Shrestha

सहायक – सञ्चार | Assistant - Communications

एलिनाले केन्द्रको वेबसाइट तथा अनुसन्धान, कार्यक्रम र सञ्चार विभागसँग सम्बन्धित डिजिटल उपकरणहरूको व्यवस्थापन गर्छिन्।

उनले अनुगमन, सिकाइ तथा मूल्यांकन (Monitoring, Learning & Evaluation - MLE) का लागि ICT उपकरण विकासमा सहयोग गर्दै परियोजना परिणामहरूलाई अन्तरक्रियात्मक, पहुँचयोग्य र मापनयोग्य बनाउने काम गर्छिन्।


Alina manages the company website and the various digital tools associated with one of three project divisions of the company: research, programs and communications. She assists in the development of ICT tools in Monitoring, Learning & Evaluation of project deliverables making efforts accessible, and measurable.

bottom of page