प्रवेशले सेन्टरको कार्यक्रम विभागका विभिन्न परियोजनाहरूको व्यवस्थापन गर्दै अनुदान परियोजनाहरू कार्यान्वयन, संस्थागत उत्पादनहरूको प्रयोग तथा विभिन्न सरकारी एवं अन्तर्राष्ट्रिय अनुदान कार्यक्रमहरूका लागि साझेदारी गतिविधिको नेतृत्व गर्छन्। उनले अन्तरसम्बन्धित प्रयासहरूको समन्वय र साझा स्रोतहरूको व्यवस्थापन गर्छन् भने नेपालका विभिन्न सरोकारवाला समूहहरूसँग नयाँ साझेदारी निर्माणमार्फत सामूहिक प्रभाव सुनिश्चित गर्छन्।
Prabesh manages various projects of the centre’s programs division implementing its grant projects, actualising its products and leading partnership activities for different government and international grant programs. He additionally coordinates interconnected efforts, manages shared resources and ensures the collective impact by forging new partnerships across multiple interest groups in Nepal.

