top of page

सिमोनिका घिमिरे | Cimonika Ghimire
सहायक – प्रशासन | Assistant - Administration
सिमोनिका घिमिरेले केन्द्रको सामान्य प्रशासनमा सहयोग गर्दै अभिलेख व्यवस्थापन, दैनिक वित्तीय अभिलेख तथा स्रोत–साधनको प्रभावकारी उपयोग सुनिश्चित गर्छिन्।
साथै, उनी कार्यालय प्रशासन र वित्तीय प्रणालीमा सूचना तथा सञ्चार प्रविधि (ICT) एकीकरणका प्रयासमा सक्रिय रूपमा संलग्न हुन्छिन्।
Cimonika assists the general administration of the centre maintaining efficient record management, daily financial log ensuring resource optimization and central administrative coordination. She additionally participates in ICT integration in office administration and financial record management.
bottom of page