top of page
मोनिकाले सेन्टरको मिसन–आधारित सेलहरूका विभिन्न उत्पादन, कार्यक्रम र परियोजनाहरूका सम्बन्धमा संस्थागत सेल (Institution Cell) लाई सल्लाह प्रदान गर्दछिन्। यसमा कार्यस्थलमा लैंगिक समानता कायम गर्ने पहलहरूमा उनको विशेष जोड रहने गर्दछ। अनुसन्धान सल्लाहकारको रूपमा उनले प्रादेशिक मामिला, सार्वजनिक नीति र संस्थागत सुधारका क्षेत्रमा हुने नीतिगत अनुसन्धानमा समेत सहजीकरण गर्दछिन्।
Monika advises the Institution Cell on the various products, programs and projects of the centre’s mission-based cells with a special focus on gender parity initiatives in the workplace. As a research advisor she also facilitates policy research on provincial affairs, public policy and institutional reform.
bottom of page

