top of page

सौरभ वाग्ले | Saurav Wagle

प्रबन्धक – वित्त | Manager - Finance

Back

सौरभ वाग्ले सेन्टरमा वित्त प्रबन्धक का रूपमा कार्यरत छन्। उनले सेन्टरको समग्र वित्तीय व्यवस्थापनअन्तर्गत बजेट, लेखा, वित्तीय अभिलेख तथा कागजात व्यवस्थापन गर्छन्। साथै, उनी सेन्टरका कार्यक्रम तथा गतिविधिहरूको वित्तीय व्यवस्थापन, प्रशासनिक समन्वय तथा स्रोत–साधनको प्रभावकारी उपयोग सुनिश्चित गर्न सक्रिय रूपमा संलग्न छन्।


Saurav Wagle serves as the Manager, Finance at Pokhara Research Centre. He oversees the Centre’s overall financial management, including budgeting, accounting, financial records, and documentation. He also manages the financial aspects of the Centre’s programmes and activities and supports administrative coordination and effective use of resources.

bottom of page