top of page
Informing Discourse | Shaping Debate | Ideas For Accountable Governance
हाम्रो बारेमा
पोखरा रिसर्च सेन्टरले नेपालमा अग्रणी थिङ्क ट्याङ्कका रूपमा विकास हुने लक्ष्यसहित आफूलाई सार्वजनिक नीतिगत अनुसन्धान संस्थाका रूपमा परिभाषित गरेको छ।
नेपालको परिवर्तनशील राजनीतिक परिवेशबाट उत्पन्न आवश्यकता र चुनौतीहरूको सुसंगत प्रतिक्रिया स्वरूपमा यस सेन्टरको स्थापना गरिएको हो।
About Us
PRC is a public policy research institute with the aspiration of developing into a leading think tank and an institution of excellence in Nepal. The centre was established as a unique response to the changing political climate in Nepal.
Latest Updates
Latest Updates
bottom of page










